नेपाली सेनाका जवान चन्दको खोजीका लागि परिवारको सार्वजनिक अपिल
काठमाडौं : चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नेपाली सेनाका जवान श्यामबहादुर चन्दको खोजी तथा उद्धारका लागि उनका परिवारले सार्वजनिक अपिल गरेका छन्।बाढी आएको लामो समय बितिसक्दा पनि कुनै अत्तोपत्तो नभएपछि पीडित परिवारले उद्धार कार्यलाई थप तीव्र र प्रभावकारी बनाइदिन सरकार, सुरक्षा निकाय तथा सर्वसाधारणसमक्ष अनुरोध गरेका हुन्। सुदूरपश्चिमको कञ्चनपुर
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







