Friday, 04 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
जीवनशैली

त्रिशूली ३ 'बी' मा फसेकाहरूको भएन उद्धार, आफन्त आक्रोशित

त्रिशूली ३ 'बी' मा फसेकाहरूको भएन उद्धार, आफन्त आक्रोशित
स्रोत: Annapurna Post

काठमाडौं : तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली जलविद्युत आयोजना ३'बी'मा कार्यरत कर्मचारीहरूको वास्तविक अवस्था चौथो दिनसम्म पनि सार्वजनिक हुन नसक्दा पीडित परिवारजन आक्रोशित बनेका छन्। अन्य प्रभावित क्षेत्रमा खोज तथा उद्धारका समाचार आइरहँदा ३'बी' साइटको आधिकारिक विवरण नआएपछि परिवारले राज्य संयन्त्रको उदासीनतामाथि गम्भीर प्रश्न उठाएका छन्।निर्माणाधीन ३बी आयोजना स्थलमा

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।