बाढीले बिचल्लीमा परेका गजुरीका परिवारलाई राहत सामग्री
धादिङ : धादिङको गजुरी गाउँपालिकाका बाढी प्रभावित परिवारका लागि काठमाडौंका विभिन्न सहयोगी दाताबाट संकलित राहत सामग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। गजुरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष डा. सीता ढुंगानाको पहलमा संकलित राहत सामग्री शनिबार बिहान गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, सम्बन्धित वडाध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृत जगदीश खरेललाई सामूहिक रूपमा हस्तान्तरण गरिएको हो।सहयोगस्वरूप प्राप्त
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







