बाढीपीडितको सहयोगमा एकजुट हुन दूतावासको आग्रह
साउदी : भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि साउदी अरबमा रहेका नेपाली समुदायलाई एकजुट हुन नेपाली दूतावासले आग्रह गरेको छ।बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि राहत तथा सहयोग जुटाउने विषयमा दूतावासले आपत्कालीन छलफल गर्दै व्यक्तिगत, संस्थागत तथा राजनीतिक स्वार्थभन्दा माथि उठे
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







