अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन सरकारसँग कांग्रेसको माग
काठमाडौं : नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन सरकारसँग माग गरेको छ। शनिबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउन अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन सरकारसँग माग गरेका हुन्। सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनी
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







