त्रिशूली ३ 'ए' हाइड्रोको टनेलभित्र उद्धारका लागि टोली परिचालन, भारतीय टोली पनि पुग्यो त्रिशूली
काठमाडौं : रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धारका लागि टोली परिचालन भएको छ। विगत दुई दिनदेखि प्रयास जारी राखेको र आज बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको प्रधानमन्त्री कार्यालयले जनाएको हो।सुरक्षाकर्मीले लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएका छन्। सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







