बाढी प्रभावितका लागि बसन्त चौधरीको तीन करोड सहयोग
भोटेकोसी बाढी प्रभावितका लागि बीएलसी ग्लोबल होल्डिङ र बसन्त चौधरी फाउन्डेसनले तीन करोड रुपैयाँ सहयोग गर्ने भएको छ। शनिबार फाउन्डेसनका संस्थापक चौधरीले प्रेस विज्ञप्ति जारी गरी बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका हुन्। ‘बीएलसी अन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउन्डेसनका तर्फबाट बाढीपीडित परिवारको पुनर्वासका लागि संयुक्त रूपमा तीन करोड आर्थिक सहयोग गर्ने निर्णय गरिएको जानकारी गर
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







