बाढीपीडितका लागि नेपाली जनसम्पर्क समिति साउदीको ६ लाख सहयोग
साउदी अरब : भोटेकोशी नदीमा विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाली जनसम्पर्क समिति साउदी अरबले ६ लाख ५० हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ।प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक मानवीय सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग घोषणा गरिएको समितिले जनाएको छ। बाढीपहिरोका कारण रसुवासहित नदी तटीय क्षेत्रका नागरिकको जनजीवन प्रभावित भइरह
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







