टिमुरेबाट बाँचेर फर्केका बैंकका ब्रान्च म्यानेजर विशाल भन्छन् : त्यो दिन सम्झिँदा पनि गाह्रो हुन्छ
‘दाइ भूकम्प आको हो र?’ रसुवा टिमुरेस्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुख विशाल खड्काले नजिकै रहेका सेक्युरिटी गार्डलाई सोधे।भदौ १० गते (बुधबार) बिहान ८ बजेर ३० मिनेट जाँदा नै उनी बैंक पुगेका थिए। पुगेलगत्तै कुर्सीमा बसेर ल्यापटप खोल्दै थिए। बस्न नपाउँदै कुर्सी हल्लिन थाल्यो।विशालले भूकम्प आएको हो कि भनेर सोध्दा गार्डले जवाफ दिए, ‘होइन होला सर।’फेरि हल्लाउन थाल्य
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







