उद्धारमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढी प्रभावितको उचारका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले शनिबार साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावितको खोज, उद्धार र राहत वितरणमा भइरहेको कामको विवरण सार्वजनिक गरेका छन्। उनी दिनभर गरिएका कार्यको विवरण सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्दै आएका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य भइरहेको उनले जना
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







