नुवाकोटमा आफन्त ‘सास कि लास’को पर्खाइमा
नुवाकोट : भोटेकोशी नदीमा आएको भीषण बाढीबाट नुवाकोट, रसुवा र धादिङमा ठूलो क्षति पुगेपछि सरकार उद्धार तथा खोजी कार्यमा सक्रिय बनेको छ। सरकारले शनिबार विभिन्न स्थानमा १९ वटा हेलिकप्टर परिचालन गरी उद्धार तथा राहत कार्य जारी राखेको दाबी गरेको छ।तर, ४ दिन बितिसक्दा पनि बेपत्ता भएका आफ्ना आफन्तको स्थिति अज्ञात रहँदा पीडित परिवारको आक्रोश बढेको छ। सरकारले हेलिकप्टरसहितको सुरक्षाकर्मी उद्धारमा खटाएको दाबी
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







