सुरुङमै अड्क्यो उद्धार : ४ दिनपछि चीन र भारतका विज्ञ टोली टनेलमा
काठमाडौं : भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार जटिल बन्दै गएको छ। घटनाको ४ दिन बितिसक्दा पनि सयौं कामदार अझै सम्पर्कविहीन छन् भने सुरुङभित्रसम्म पुग्नै कठिन भएपछि विद्युतीय टनेलभित्रको उद्धार कार्य अघि बढ्न सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इपानका अनुसार प्रभावित क्षेत्रमा रहेका हाइड्रो प्रोजेक्टहरूमा काम गर्ने क
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







