आज बिहान भोटेकोसीमा आएको बाढीले गल्छीका ४ घरमा क्षति
आइतबार बिहान भोटेकोसी नदीमा आएको बाढीले धादिङको गल्छीमा ४ घरमा क्षति गरेको छ। गल्छी गाउँपालिका–४ चिरौदीमा चार घरमा क्षति पुर्याएको हो। बाढीका कारण चिरौदीका अन्य घरमासमेत जोखिम बढेको गल्छी- ४ का वडाध्यक्ष राजु अधिकारीले जानकारी दिए। बाढीपछि त्रिशूली नदीको जलसतह बढेको छ। बाढीले त्रिशूली नदी ३ मिटरसम्म जलसतह बढेको हो। राति ठूलो बाढीको आवाज आएपछि रसुवा र नुवाक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







