राहत सामग्री लिएर काठमाडौँ आइपुग्यो चिनियाँ विमान
भोटेकोसी बाढीपीडितका लागि राहत सामग्री लिएर आइतबार बिहान चीनबाट सैन्य कार्गो विमान काठमाडौँ अवतरण गरेको छ। चीनबाट आएको सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङको हातबाट नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्।
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







