Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विचार

आज बिहान भोटेकोसीमा आएको बाढी नारायणीमा पुग्यो

आज बिहान भोटेकोसीमा आएको बाढी नारायणीमा पुग्यो
स्रोत: nepalkhabar.com

भोटेकोसी नदी हुँदै त्रिशूली नदीमा आएको बाढीको बहाव केहीबेरअघि चितवन पुगेको छ। त्रिशूली नदी हुँदै बिहान बाढी मुग्लिन कटेको हो।बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि तीन दशमलव पाँच मिटर बढेको छ।आजको बाढी नारायणीमा मिसिएपछि दुईदेखि दुई दशमलव पाँच मिटर बहाव बढ्ने उनको अनुमान छ।नारायाणी नदीको देवघाटमा

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।