चीनबाट दुइटा विमानमा ५० टन राहत सामग्रीसहित ४ जना सुरुङ उद्धार विज्ञ पनि काठमाडौँ आइपुगे
नेपालस्थित चिनियाँ दूतावासले आज (आइतबार) बिहान चीनबाट दुईवटा विमानमा ल्याइएका राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिएको छ। चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ७ बजेतिर चीनको पीएलए वायुसेनाका दुई ठुला वाई-२० कार्गो विमानबाट सहायता आपत्कालीन राहत सामग्री काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याइएको हो
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







