बाढी प्रभावित क्षेत्रमा टेलिकमको भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क
नेपाल टेलिकमले भोटेकोसी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर उपलब्ध गराउने भएको छ। बाढी प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभएसम्म निःशुल्क सेवा निरन्तर उपलब्ध गराइने टेलिकमले जनाएको छ। टेलिकमले भदौ १० गतेदेखि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन दुई जीबी डेटा तथा ५० एसएमएस सुव
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







