ऐतिहासिक सहर दोलखामा भैरवकुमारी जात्रा सुरु
दोलखा : ऐतिहासिक सहर दोलखा बजारमा आइतबार बेलुका १० बजेबाट भैरवकुमारी जात्रा सुरु हुन्छ। ५ दिनसम्म चल्ने यो जात्रामा कालो रङ्गको वस्त्रधारी भैरवका पछाडि रातो भेषमा सजिएकी कुमारी अनि उनीहरूको वरिपरि हातहतियारसहित विभिन्न वेषभूषामा सजिएका सिपाहीहरू रातभरि घुमेर नाच्ने गर्दछन्। गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण पक्ष द्वितीयादेखि षष्टीसम्म १४ जनाको समूहमा एकै पटक बाजा बजाई भैरव कुमारी र सिपाहीहरूसह
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







