बाढी प्रभावितको उद्धारका लागि मधेशबाट एमालेले २ सय युवा खटाउदै
बर्दिबास : नेकपा एमाले मधेस प्रदेश कमिटी बाढढी प्रभावितको राहत तथा उद्धारका लागि २ सय युवा परिचालन गर्ने भएको छ। आईतबार बसेको सचिवालयको बैठकले पार्टी केन्द्रमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ। बाढी प्रभावित क्षेत्रमा मधेस प्रदेशका आठवटै जिल्लाबाट २५ जनाको दरले स्वयंसेवक पठाउने निर्णय गरिएको हो। महोत्तरीको बर्दिबासमा सम्पन्न ए
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







