बाढीपीडितका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको ३ करोड सहयोग
काठमाडौं : जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको राहत तथा उद्धारका लागि इन्डिस्ट्रिजले कोषमा रकम जम्मा गरेको हो। ग्रुपले उक्त रकम आईतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको छ।
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







