भारतीय टोलीले चिलिमे र लाङटाङ क्षेत्रमा गर्यो खोज तथा उद्धार कार्य
नुवाकोट : भारतबाट आएको उद्धार टोलीले आइतबार चिलिमे र लाङटाङ क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका छन्। नेपाली सेनाको टोलीसँग मिलेर उनीहरूले जलविद्युत् सुरुङ स्थलहरूमा खोज तथा उद्धार कार्य सञ्चालन गरेका हुन्।नेपाली सेनाका अनुसार उक्त टोलीले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालेका थिए। करिब एक सय मिटर भित्रबाट ती शवहरू बाहिर निकालिएको थियो।भारतीय टोलीले नेपाली सेनासँगको निकट
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







