मूल्य सार्वजनिक नगरी नेपालमा बनेको यात्री इलेक्ट्रिक स्कुटर, नाडा अटो शोमा ३०० बुक
नेपालमा बनेको इलेक्ट्रिक स्कुटर नाडा अटो शोमा उपभोक्ताको रोजाइमा परेको छ। नाडा अटो शोमा यात्री पी २ तीन सय युनिट भन्दा बढी बुक भएको सिप्रदी यात्रीले जानकारी दिएको छ। यात्री ५.२, ३.७ र ३ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ। जसले क्रमस १५७, ११२ र ९० किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। कम्पनीले यात्रीको मूल्य सार्वजनिक भने गरिसकेको छ। असोज १ गते मूल्य सार्वजनिक गर्ने योजनामा छ।&n
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







