उद्धार नभएको भन्दै सम्पर्कबिहीन आफन्तका परिवार पुगे माथिल्लो त्रिशूली- १ हाइड्रोको कार्यालय
काठमाडौं : २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली - १ जलविद्युत् आयोजनाको कार्यालयमा भोटेकोशी बाढी पीडितका आफन्त ताला लगाउन पुगेका छन्। बाढी गएको लामो समय बितिसक्दा पनि जलविद्युतमा फसेका आफन्तहरूको उद्धार नभएको भन्दै सोमबार आयोजनाको कार्यालय थापाथलीमा पुगेका हुन्।सम्पर्की विहीन भएकार पीडित परिवारको स्रोतका अनुसार सरकारले आफन्तको उद्धारका लागि तदारुकता नदेखाएकाले आक्रोश पैदा भएको बताएका छन्। उद्धार
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







