९ टनेलमा अझै भएन उद्धारको काम
काठमाडौं : बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका १३ वटा टनेल पुरिएका थिए। टनेलमा फसेका ८ सय ९८ जनामध्ये सबैको उद्धार भइसकेको छैन। सरकारी र निजी गरी ४ वटा टनेलमा फसेका व्यक्तिको उद्धार गर्ने कोसिस भइरहेको सरकारले जनाएको छ। ९ वटा टनेलमा फसेका व्यक्तिहरूको उद्धारका लागि भने सरकारका तर्फबाट ठोस कदम चालिएको छैन। आयोजनामा काम गर्ने कर्मचारीका परिवार र आफन्त उद्धारका लागि सरकारका
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







