भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै बेपत्ता
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट ९०३ जनाको मृत्यु र ४ हजार २४७ जना अझै सम्पर्कविहीन भएको जनाएको हो।प्राधिकरणका अनुसार मृतकमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२ नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







