बाढीले क्षतिग्रस्त त्रिभुवन त्रिशूली माविको बस तोडफोड
नुवाकोट : बाढीका कारण ठूलो क्षति पुगेको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भौतिक सम्पत्तिमाथि थप क्षति पुर्याइएको छ। विद्यालयका दुईवटा बसमध्ये विदुर नगरपालिका–९, कोलनीस्थित प्लास्टर एरियामा पार्किङ गरी राखिएको एउटा बसमा गएराति अज्ञात व्यक्तिले ढुंगा प्रहार गरी तोडफोड गरिएको हो।विद्यालय यसअघि नै बाढीका कारण क्षतिग्रस्त अवस्थामा रहेको विद्यालय प्रशासनले जनाएको छ। बाढीबाट विद्यालय भवन त
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







