के एल दुगड ग्रुपले बाढी प्रभावितका लागि पहिलो चरणको राहत सामग्री पठाइँदै
काठमाडौं : के एल दुगड ग्रुपले रसुवा क्षेत्रका बाढी प्रभावित ७३८ परिवारका लागि पहिलो चरणको राहत सामग्री सोमबार बिहान बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकतर्फ प्रस्थान गराउने भएको छ। पहिलो चरणको राहत अभियानअन्तर्गत करिब ३० लाख बराबरको दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्यान्न सामग्रीहरू पठाउन लागिएको हो। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूलाई तत्काल राहत पुगोस् भन्ने हेतुले यो
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







