भोटेकोसी बाढीले खण्डहर बनाएको स्याफ्रुबेसी बजार (तस्बिरहरू)
रसुवाको सबैभन्दा ठूलो बजारमध्ये थियो स्याफ्रुबेसी। बैंकका कार्यालय, जलविद्युत परियोजना, होटल, ठूला किराना पसल यहीँ बजारमा थिए।गोसाईकुण्ड गाउँपालिकाको कार्यालय पनि स्याफ्रुबेसीमै थियो। कोसाईकुण्ड वडा नम्बर १ देखि ५ नम्बर वडाको प्रमुख बजार थियो स्याफ्रुबेसी। भदौ १० मा आएको बाढीले स्याफ्रुबेसीलाई खण्डहर बनाएको छ। गाउँ कार्यपालिकाको कार्यालय, बैंकका शाखा कार्यालय, होटल र अन्य व्यावसायिक पसलहरू बा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







