बाढीपीडितका लागि नीताले अर्थमन्त्रीलाई हस्तान्तरण गरिन् ‘पार्वती’को पहिलो दिनको कमाइ
भदौ १२ गतेबाट प्रदर्शन भएको फिल्म ‘पार्वती’को पहिलो दिनको कमाइ पूर्वघोषणा अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ।सोमबार अर्थ मन्त्रालय पुगेर फिल्मकी निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ११ लाख ३ हजार २७० रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्। यस फिल्मले पहिलो दिन २५ लाख ९३ हजार रुपैयाँ ग्रस व्यापार गरेको थियो। त्यसबाट हलको से
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







