रसुवाका यी स्थानमा बल्न थाल्यो बत्ती
भोटेकोसी बाढीका कारण विद्युत् अवरुद्ध बनेको रसुवाको कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुन: सुचारु भएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवाको कालिका गाउँपालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा आएको हो।त्यस्तै गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा पनि प्राधिकरणले बत्ती बालेको छ।प्रतिकूल म
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







