बाढी असर: ‘ककाकिकी’ पछि ‘माया भनेकै यस्तो होला’ को पनि सारियो प्रदर्शन मिति
रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति स्थगित गरिएको छ।निर्माण कम्पनी दिया एन्ड अमु फिल्म्स प्रा.लि. ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै भदौ २६ गतेका लागि तय गरिएको रिलिज मिति परिवर्तन गरेको जानकारी दिएको हो।गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिर्जित असहज परिस्थितिले चलचित्र प्रदर्शन गर्नु उपयुक्त नहुने ठहर निर्माण पक्षले गरेक
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







