भोटेकोसी बाढीपछिको अवस्थाबारे छलफलमा अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोसी बाढीपछिको अवस्थाबारे छलफल थालेका छन्। सोमबार अर्थ मन्त्रालयमा बाढीपछिको उद्धार, राहत र पुनर्निमाणलगायतका विषयमा छलफल भइरहेको छ। छलफलमा अर्थमन्त्री वाग्लेसँगै पाँच मन्त्री, मुख्यसचिव गोविन्दबहादुर कार्की, प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टलगायत उपस्थित छन्। बाढीले पुर्याएको जनधनको क्षति, उद्धार र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







