भोटेकोशी बाढी : गोरखामा थप ७ शव व्यवस्थापन
गोरखा : गोरखामा थप ७ शव व्यवस्थापन गरिएको छ। गोरखामा फेला परेकाहरुमध्ये तत्काल पहिचान हुन नसक्ने थप ७ शव सोमबार व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।गोरखामा गत शनिबारदेखि शव व्यवस्थापन गर्न सुरु गरिएको हो। सग्लो शव पोखरा पठाउने र टुक्राटुक्री अंगहरु मात्र राख्ने गरिएकोमा ७ शवका विभिन्न अंगहरुलाई गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमानामा पर्ने लुदीखोला घाटमा व्यवस्थापन
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







