टाइम बम हुन् नेपालका हिमनदी, अझै आउनेछन् यस्ता विपत्ति
बुधबारको प्रलयकारी बाढीपछि नेपालबाट डरलाग्दा भिडिओहरू आइरहेका छन्। संसारभरिका मान्छेले झैँ मैले पनि बडो त्रास र दुःखका साथ ती भिडिओ दोहोर्याई–तेहेर्याई हेरेँ।तर, अरु धेरै मान्छेभन्दा फरक मलाई नेपालको भूभागबारे राम्रो जानकारी छ। पहिलो पटक सन् २००५ मा भूगर्वशास्त्रको स्नातक विद्यार्थीका रूपमा म खुम्बु क्षेत्र पुगेको थिएँ। त्यहाँका हिमनदीहरू कसरी खतरनाक हिमतालमा परिणत हुन्छन् भनेर अध्
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







