रक्षामन्त्रीसँग मतभेदबिच ट्रम्पका ‘ड्रोन म्यान’ले गरे राजीनामा घोषणा
अमेरिकी सेनाका सचिव डान ड्रिस्कोलले राजीनामा घोषणा गरेका छन्।सीबीएस न्युजका अनुसार डान ड्रिस्कोलले पदमा बसेको १८ महिनापछि नै राजीनामा दिन लागेका हुन्।ड्रिस्कोल र रक्षामन्त्री पिट हेगसेथबिच धेरै महिनादेखि मतभेद भइरहेको थियो।ड्रिस्कोल अहिलेसम्मकै सबैभन्दा कान्छो सेना सचिव हुन्। उनलाई प्रायः राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ड्रोन म्यान’ भनिन्छ। सीबीएसलाई प्राप्त विज्ञप्तिम
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







