चौधरी फाउन्डेसनले नुवाकोटको बाढी प्रभावित विद्यालयलाई सहयोग गर्ने
चौधरी ग्रुपअन्तर्गतको चौधरी फाउन्डेसनले बाढी प्रभावित नुवाकोटको विद्यालयलाई सहयोग गर्ने भएको छ। कक्षाकोठाका फर्निचर, डिजिटल बोर्ड, झोला र स्टेसनरी सामान तत्कालै उपलब्ध गराउने फाउन्डेसनका प्रमुख निर्वाण चौधरीले जानकारी दिए। मंगलबार नुवकोटको त्रिभुवन त्रिशूली विद्यालयका प्रधानाध्यापक राजन दवाडीसँग समेत चौधरीले भेटेका थिए। दवाडीले बेलैमा विद्यार्थीलाई सुरक्षित ठाउँमा पठाउँदा एक हजार जना विद
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







