उच्चस्तरीय संयन्त्र गठनका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वदलीय बैठक बोलाएको छ। भोटेकोसी बाढीले पुर्याएको क्षति, खोजी, उद्धार, राहत र पुन:स्थापनाका विषयमा छलफल तथा उच्चयस्तरीय सर्वदलीय संयन्त्र गठनका लागि बैठक बोलाइएको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए। रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबार मंगलबार दिउँसो २ बजेदेखि बैठक सुरु हुनेछ।आजको सर्वदलीय बैठकमा संसद्मा प
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







