मुस्ताङ, बाजुरा, जुम्ला र बझाङका किसानलाई स्याउ टिपेर बजार पठाउने चटारो (तस्बिहरू)
मुस्ताङका स्याउ बगैँचामा यतिबेला छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरु भएको छ। जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौ १५ गते तोकिएसँगै किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन्। जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा पाँच स्थानीय तहका जनप्र
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







