कृष्णभीरमा तत्काल आवश्यक संरचना निर्माण गरी पृथ्वी राजमार्ग सञ्चालन गरिने
काठमाडौं : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कृष्णभीरमा तत्काल आवश्यक संरचना निर्माण गरी अवरुद्ध रहेको पृथ्वी राजमार्ग सञ्चालन गरिने बताएका छन्। पृथ्वी राजमार्ग सञ्चालनको तत्कालीन र दीर्घकालीन समाधानका बिषयमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको कार्य तत्का
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







