युक्रेन युद्ध अन्त्य गर्दा सत्ता गुम्ने डर
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सम्पूर्ण डोनबास कब्जा नगरी युक्रेन युद्ध अन्त्य गरेमा देशका शक्तिशाली व्यक्तिहरूमा आक्रोश बढ्ने र सत्ता गुम्ने त्रासमा छन्।द इकोनोमिस्टको एक रिपोर्टअनुसार आफ्ना प्रमुख माग पूरा नगरी युक्रेन युद्ध समाप्त गर्दा रुसमा कमजोरी मानिने विश्वासमा पुटिन छन्। क्रेमलिननिकट एक स्रोतले भनेको छ, ‘एकपटक युद्ध समाप्त गर्दाको परिणामबारे छलफल
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







