चीनबाट आयो दोस्रो खेपको राहत सामग्री (तस्बिर)
चीनले नेपालका बाढीपीडितलाई सहयोगस्वरुप उपलब्ध गराइएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौँ आइपुगेको छ।चिनियाँ जनमुक्ति सेना (पीएलए)को वायुसेनाको विमानमार्फत मंगलबार साँझ राहत सामग्री काठमाडौँ आइपुगेको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ। चिनियाँ सहयोगी विशेषज्ञका रूपमा पाँच जना ‘डिएनए’ पहिचान विशेषज्ञ पनि सोही उडानमार्फत नेपाल आएका छन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







