बाढीको बिचमा परेर पनि जोगिएको भाइरल ‘हरियो घर’, कसरी बाँच्यो त्यो परिवार
सयौँ जनाको ज्यान जाने गरी यही भदौ १० गते तिब्बत हुँदै रसुवाको भोटेकोसीमा अचानक आएको भयानक बाढी यतिबेला विश्वभरका सञ्चारमाध्यममा समाचार बनिरहेको छ। अनि इन्टरनेटमा त्यही बाढीका भयाभव भिडिओ छाइरहेका छन्। यसै क्रममा आश्चर्यचकित बनाउने गरी एउटा भिडिओले धेरैको ध्यान तानिरहेको छ। जसमा चारैतिर बाढीले घेरेको एउटा हरियो रङको घरको माथिल्लो तलामा मानिसहरू गुहार मागिरहेका छन्। अन्तत: त्यो घर र ती मान
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







