बाढीपीडितका लागि सिन्धुली कारागारका कैदीबन्दीको आर्थिक सहयोग
सिन्धुली : भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सिन्धुली कारागारमा रहेका कैदीबन्दीहरूले आर्थिक सहयो गरेका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै उनीहरुले १ लाख ६० हजार रुपैयाँ नगद संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। विपद्को समयमा मानवीय सेवाका लागि राहत संकलन कार्यमा आफूहरुको पनि सहभागिता होस भन्ने उद्देश्यले आर्थिक सहय
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







