Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
जीवनशैली

गाँजा तस्करीमा अस्पतालको नाम लेखिएको भ्यान प्रयोग

गाँजा तस्करीमा अस्पतालको नाम लेखिएको भ्यान प्रयोग
स्रोत: Annapurna Post

विराटनगर : रातको समय । विराटनगरको दरैयास्थित कोलर चोक । सडकमा गुडिरहेको एउटा भ्यानमा अस्पतालको नाम लेखिएको थियो। हेर्दा सामान्य अस्पतालको सवारीजस्तै देखिने उक्त भ्यानलाई शंका लागेपछि सशस्त्र प्रहरीले रोकेर जाँच गर्न खोज्यो। तर, प्रहरीको संकेत पाउनेबित्तिकै भ्यान सडक किनारमै छाडेर चालक फरार भए।शंका लागेपछि सशस्त्र प्रहरीले भ्यान खोलेर हेर्दा दृश्य फरक थियो। अस्पतालको नाम लेखिएको गाडीभित्र दुईवटा बो

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।