देउवा समूहद्वारा १५ औँ केन्द्रीय महाधिवेशनको प्रस्तावित कार्यतालिका तय
काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहले १५ औँ केन्द्रीय महाधिवेशन आयोजना गर्न प्रस्तावित कार्यतालिका तय गरेको छ। चुनदेवीमा बुधबार बसेको बैठकमा नेता उमाकान्त चौधरीले १५ औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका हुन्। १५ औँ महाधिवेशनको कार्यतालिका बैठकमा प्रस्तुत गरिएको र केन्द्रीय सदस्यहरूको धारणापछि आवश्यक परिमार्जनसहित पारित गरिने कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले जानकारी दि
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







