Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
जीवनशैली

सिरानी छाम्छु, कुना त चिसै छ

सिरानी छाम्छु, कुना त चिसै छ
स्रोत: Annapurna Post

घडीको समय AM बाट PM मा सर्‍योक्यालेण्डरमा मिति गतेसँगै बार पनि सर्‍योसमयको हावाले मुटु छोएजस्तो त लाथ्योतर सिरानी छाम्छु कुना अझै चिसै छकहिले दायाँ कहिले बायाँ कोल्टे फेर्दा ठाउँ सर्‍योदिनरात हुँदै रात मध्येरात हुँदै बिहानीमा सर्‍योबिहानीको घाम कोठामा छिरे झैँ लाथ्योफर्केर फेरि सिरानी छाम्छु कुना त चिसै छखुसी भाग लगाउँदा आँसुले खोस्यो खुसी सर्‍योरहरहरू कहर बनेर माया पनि अलि पर-

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।