परेवाभीरमा भासिएको सडक एकतर्फी सञ्चालनमा
धादिङ: धादिङको गजुरी गाउँपालिका-२ मलेखुस्थित परेवाभीरमुनि त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरी भासिएपछि अवरुद्ध भएको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ।त्रिशूली नदीको तीव्र बहावले कटान गर्दा सडकको छेउतर्फको भाग भासिएको थियो। सडकमा खसेको पहिरो तथा पन्छाउनुपर्ने अन्य अवरोध हटाएपछि यातायात एकतर्फी सञ्चालनमा ल्याइएको हो।मलेखु पुलबाट करिब एक किलोमिटर काठमाडौँतर्फ पर्ने परेवाभीरमा लगभग १०० मिटर सडकको
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







