Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विचार

बाढीपीडितका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५१ लाख सहयोग

बाढीपीडितका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ५१ लाख सहयोग
स्रोत: Annapurna Post

काठमाडौं :  भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरुको रातह तथा उद्धारका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले  ५१ लाख सहयोग गरेको छ। कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट बाढीपीडितहरुका लागि सहयोग प्रदान गरिएको हो। मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।