भोटेकोसी बाढीसँगै बगेका ९ शव भारतबाट नेपाल ल्याइयो
रसुवा भोटेकोसी बाढीमा बगेर भारत पुगेका ९ जनाको शव भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ।भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लाका खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका शव सुनौली नाका हुँदै नेपाल ल्याई रुपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको हो।भारतीय प्रहरीले मंगलबार साँझ पाँच र बुधबार अपराह्न चार शव नेपाल ल्याएको हो। नेपाल ल्याइएका शवमा एक बालिकासहित चार महिला र पाँच
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







