सुरुङमा थुनिएकाहरूको उद्धारमा ढिला भई ज्यान गए अन्तर्राष्ट्रिय मुद्दा बनाइने कोसीका सांसदको चेतावनी
कोसी प्रदेशसभाको बैठकमा सांसदहरूले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको मानवीय तथा भौतिक संकटप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मजदुर तथा कर्मचारीहरूको उद्धारमा भइरहेको ढिलाइ, विपद् व्यवस्थापनमा देखिएको अपरिपक्वता र प्रदेशका समसामयिक समस्यालाई लिएर प्रदेशसभा बैठकमा सांसदहरूले आक्रोश व्यक्त गरेका हुन्।बैठकमा बोल्दै
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







